EUVIMEDEUVIMED entdecken
Crossref

राष्ट्रिय पन्चायत: निर्दलीय व्यवस्थाको बन्द संसदीय अभ्यास

Jagat Nepal

Samsad Journal संसद जर्नल · 26.06.2026 · 3 (1) · 22-50

DOI: 10.3126/sj.v3i1.96060 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Samsad Journal संसद जर्नल, online erschienen am 26.06.2026. Verfasst von Jagat Nepal.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत अनुसन्धानात्मक लेख २०१७ साल पुष १ गते राजा महेन्द्रले सैन्य बलका भरमा मुलुकको प्रथम जननिर्वाचित संसद् र सरकार भंग गरी ३० वर्षसम्म राष्ट्रिय पन्चायतका नाममा चलेको निर्दलीय पन्चायती व्यवस्था र त्यस अवधिमा भएको बन्द संसदीय अभ्यासका विषयमा केन्द्रित संसदीय प्रजातन्त्रको अन्त्य गरेपछि राजाले २०१९ साल पुष १ गते नेपालको संविधान २०१९ जारी गरे । त्यो संविधानमा दलविहीन पन्चायती व्यवस्थाको सबभन्दा माथिल्लो तह राष्ट्रिय व्यवस्थापिकाको रुपमा एउटा राष्ट्रिय पन्चायत रहने व्यवस्था गरियो । अनि २०२० साल वैशाख १ गते राष्ट्रिय पन्चायतको पहिलो अधिवेशन आव्हान भयो । २०२० देखि २०३६ साल सम्म राष्ट्रिय पन्चायत बन्द छलफल , बहस हुने गर्थ्यो । २०३६ सालको जनमत संग्रह पछि संविधानमा तेस्रो संशोधन भयो र बालिग मताधिकारका आधारमा निर्वाचन हुन थाल्यो । त्यसपछिका दिनमा राष्ट्रिय पन्चायत भित्र मिडियाले प्रवेश पाए । देश र जनताका मुद्दामा खुला बहस गर्ने परम्परा स्थापित हुदै गयो । २०४६ सालको जनआन्दोलनले निर्दलीय पन्चायती व्यवस्था अन्त्य गरी मुलुकमा पुनर्स्थापना गरेसंगै नेपाल पुन: संसदीय व्यवस्थामा फर्कियो । प्रस्तुत अनुसन्धानमूलक आलेख राष्ट्रिय पन्चायत भित्रको बन्द संसदीय अभ्यास कसरी क्रमश खुला हुँदै गयो र मिडियाले त्यो सदनमा प्रवेश पायो भन्ने विषयमा केन्द्रित छ ।

Zitieren

APA

Nepal, J. (2026). राष्ट्रिय पन्चायत: निर्दलीय व्यवस्थाको बन्द संसदीय अभ्यास. Samsad Journal संसद जर्नल, 3(1), 22-50. https://doi.org/10.3126/sj.v3i1.96060

Vancouver

Nepal J. राष्ट्रिय पन्चायत: निर्दलीय व्यवस्थाको बन्द संसदीय अभ्यास. Samsad Journal संसद जर्नल. 2026;3(1):22-50. doi:10.3126/sj.v3i1.96060

BibTeX
@article{Nepal2026,
  author = {Nepal, Jagat},
  title = {राष्ट्रिय पन्चायत: निर्दलीय व्यवस्थाको बन्द संसदीय अभ्यास},
  journal = {Samsad Journal संसद जर्नल},
  year = {2026},
  volume = {3},
  number = {1},
  pages = {22--50},
  doi = {10.3126/sj.v3i1.96060}
}
Kostenlos starten →