विभिन्न धर्ममा प्रचलित अन्त्येष्टि संस्कार
Voice: A Biannual & Bilingual Journal · 31.12.2025 · 17 (2) · 144-157
DOI: 10.3126/voice.v17i2.92306 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Voice: A Biannual & Bilingual Journal, online erschienen am 31.12.2025. Verfasst von हरिप्रसाद तिमिल्सिना. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत आलेखमा हिन्दु, बौद्ध, इस्लाम र इसाई धर्ममा मृत्युसंस्कार केकस्ता छन् र केकसरी अन्तिमसंस्कार गरिन्छ भन्ने कुराको अध्ययन गरिएको छ । हिन्दु धर्ममा जन्मदेखि मृत्युसम्मका प्रमुख १६ संस्कारहरू छन् । तीमध्ये मृत्युसंस्कार सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण रहेको छ । यसैगरी बौद्ध, इस्लाम र इसाई धर्ममा गरिने अन्तिमसंस्कारको अध्ययन गर्दा हिन्दु धर्ममा मुख्यतः दाहसंस्कार (जलाउने) र थारुलगायत केही हिन्दुहरूको जमिनमुनि गाड्ने संस्कार रहेको पाइयो । बौद्ध धर्ममा र इस्लाम धर्ममा जमिनमुनि गाडेर अन्तिमसंस्कार गर्ने प्रचलन रहेको पाइन्छ भने इसाई धर्ममा पनि जमिनमुनि गाडेर नै व्यक्तिको मृत्यु भएपछि अन्तिमसंस्कार गर्ने प्रचलन गरहेको छ । यिनै विभिन्न धर्मअन्तर्गतका जातजाति, भाषभाषीहरूका आआप्mनै संस्कार र संस्कृतिहरू रहेका छन् । हिन्दु धर्मका १६ संस्कारसहित विश्वमा प्रचलित विभिन्न धर्म र समुदायका मुख्यतः धार्मिक दृष्टिले चार वटा धर्ममा गरिने अन्त्येष्टि संस्कारको अध्ययन गरी जानकारी दिने प्रयास यहाँ गरिएको छ ।
Zitieren
APA
तिमिल्सिना, ह. (2025). विभिन्न धर्ममा प्रचलित अन्त्येष्टि संस्कार. Voice: A Biannual & Bilingual Journal, 17(2), 144-157. https://doi.org/10.3126/voice.v17i2.92306
Vancouver
तिमिल्सिना ह. विभिन्न धर्ममा प्रचलित अन्त्येष्टि संस्कार. Voice: A Biannual & Bilingual Journal. 2025;17(2):144-157. doi:10.3126/voice.v17i2.92306
BibTeX
@article{2025,
author = {तिमिल्सिना, हरिप्रसाद},
title = {विभिन्न धर्ममा प्रचलित अन्त्येष्टि संस्कार},
journal = {Voice: A Biannual & Bilingual Journal},
year = {2025},
volume = {17},
number = {2},
pages = {144--157},
doi = {10.3126/voice.v17i2.92306}
}
EUVIMED