EUVIMEDEUVIMED entdecken
Crossref

औपन्यासिक तत्वका दृष्टिले घामका पाइलाहरू उपन्यास

नित्यानन्द Nityananda खतिवडा Khatiwada

शोधसुधा Shodh Sudha · 2023

DOI: 10.3126/ss.v1i1.59817 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift शोधसुधा Shodh Sudha, 2023. Verfasst von नित्यानन्द Nityananda खतिवडा Khatiwada.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत लेख ध.च. गोतामेद्वारा लिखित घामका पाइलाहरूको विधातात्विक विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा उपन्यासका संरचक तत्व वा घटकहरू कथानक, पात्र, परिवेश, दृष्टिविन्दु, उद्देश्य, भाषाशैली, शीर्षक आदिका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनबाट उपन्यासमा वीरगन्जको सामाजिक र ऐतिहासिक विषयलाई समेटिएको कथानक, कथानकलाई गति दिने पात्र, तिनको गतिशील हुने वा घटना घटित हुने परिवेशगत धरातलसमेत केलाइएको छ । यसका साथै कृतिलाई प्रभावकारी बनाउने पात्रीय संवाद, दृष्टिविन्दु, उपन्यास लेखिनाको उद्देश्य र कृतिको भाषाशैलीगत पक्षको अध्ययन विश्लेषण गर्दै उपन्यासको शीर्षक के कस्तो देखिन्छ भन्ने विषय पनि अध्ययनमा समेटिएको छ । यसरी कृतिनिर्माण गर्न संरचक घटकहरूलाई नै आधार बनाएर अध्ययन गरिएको यो कृति विधातात्विक दृष्टिले पूर्ण रचना भएको उत्कृष्ट रचना हो भन्ने कुरा पुष्टि भएको छ । यस अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययन तथा विश्लेषण हुन गई पाठकलाई समग्र कृति बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ l

Zitieren

APA

Khatiwada, न. N. ख. (2023). औपन्यासिक तत्वका दृष्टिले घामका पाइलाहरू उपन्यास. शोधसुधा Shodh Sudha. https://doi.org/10.3126/ss.v1i1.59817

Vancouver

Khatiwada नNख. औपन्यासिक तत्वका दृष्टिले घामका पाइलाहरू उपन्यास. शोधसुधा Shodh Sudha. 2023. doi:10.3126/ss.v1i1.59817

BibTeX
@article{Khatiwada2023,
  author = {Khatiwada, नित्यानन्द Nityananda खतिवडा},
  title = {औपन्यासिक तत्वका दृष्टिले घामका पाइलाहरू उपन्यास},
  journal = {शोधसुधा Shodh Sudha},
  year = {2023},
  doi = {10.3126/ss.v1i1.59817}
}
Kostenlos starten →