EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

नेपालमा चट्याङको अवस्था, प्रकृति र असर {Status, nature and effects of lightning in Nepal}

सरोजराज Sarojraj पन्त Pant

Pragnya Sarathi प्रज्ञा-सारथि · 2023

DOI: 10.3126/ps.v21i1.59652 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Pragnya Sarathi प्रज्ञा-सारथि, 2023. Verfasst von सरोजराज Sarojraj पन्त Pant. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसका अणुहरूबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्गसहितको शक्ति चट्याङ हो । नेपालमा चट्याङबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । नेपालका गाउँटोलमा यस्ता प्राकृतिक दुर्घटना भइरहने भएकाले चट्याङ के हो ? यसको विगतदेखिको असरको अवस्था कस्तो छ ? यसबाट हुने क्षति कसरी कम गर्न सकिन्छ ? भन्ने समास्यामा केन्द्रित रहेर यो लेख तयार गरिएको छ । समग्र नेपालाई अध्ययनकोसीमा क्षेत्र मानेर उद्देश्यमूलक नमूना छनोट विधिको प्रयोग गरी अध्ययन गरिएको यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्री उपयोग गरिएको छ । चट्याङको बारेमा जनमानसमा चेतना र अपनाउनुपर्ने सुरक्षा सतर्कतामा कमी भएकाले यसबाट बढी क्षति हुने गरेको छ । यसलाई न्यूनीकरण गरी जनधनकोक्षति कम गर्न अपनाउनुपर्ने सतर्कतामा केन्द्रित यस लेखबाट चट्याङको विषयमा सरोकार राख्ने सबैलाई आवश्यक सचेतना दिन खोजिएको छ ।

Zitieren

APA

Pant, स. S. प. (2023). नेपालमा चट्याङको अवस्था, प्रकृति र असर {Status, nature and effects of lightning in Nepal}. Pragnya Sarathi प्रज्ञा-सारथि. https://doi.org/10.3126/ps.v21i1.59652

Vancouver

Pant सSप. नेपालमा चट्याङको अवस्था, प्रकृति र असर {Status, nature and effects of lightning in Nepal}. Pragnya Sarathi प्रज्ञा-सारथि. 2023. doi:10.3126/ps.v21i1.59652

BibTeX
@article{Pant2023,
  author = {Pant, सरोजराज Sarojraj पन्त},
  title = {नेपालमा चट्याङको अवस्था, प्रकृति र असर Status, nature and effects of lightning in Nepal},
  journal = {Pragnya Sarathi प्रज्ञा-सारथि},
  year = {2023},
  doi = {10.3126/ps.v21i1.59652}
}
Kostenlos starten →