EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका

शिवप्रसाद Shivaprasad पौडेल Poudel

Pragnya Sarathi प्रज्ञा-सारथि · 2023

DOI: 10.3126/ps.v21i1.59650 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Pragnya Sarathi प्रज्ञा-सारथि, 2023. Verfasst von शिवप्रसाद Shivaprasad पौडेल Poudel. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

यो अध्ययन प्रारम्भिक बालविकास सहजकर्ताले बालविकासमा खेलेको भूमिका र केन्द्रको व्यवस्थापकीय पक्षले बालविकासमा पारेको प्रभावमा केन्द्रित रहेर गरिएको छ । अध्ययनको लागि बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं. आठका चारवटा प्रारम्भिक बालविकास केन्द्रलाई आधार बनाइएको छ । सुविधाजनक विधिको प्रयोग गरी त्यहाँका भौतिक अवस्था, सहजकर्ता, मातृ विद्यालयका प्र.अ., व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीका अभिभावकलाई नमूनाको रूपमा छनौट गरी सूचना सङ्ककलनमा अभिभावकसँग समूह छलफल, प्र.अ. र सहजकर्ताका लागि प्रश्नावली, अवलोकन फारम र अन्तरवार्ताबाट प्राप्त तथ्यलाई विकसित सिद्धान्तको उपयोग गरी विश्लेषण गरिएको छ । सम्पूर्ण व्यवस्थापकीय पक्ष तथा सहजकर्ताका व्यवहारलाई सीमा निर्धारण गरी मिश्रित अनुसन्धान विधिको प्रयोग गरी यो अध्ययन गरिएको छ । यसबाट सहजकर्ताले उपलब्ध सीमित स्रोत र साधनका बाबजुद पनि कर्तव्यनिष्ठ भएर बालकको सर्वाङ्गीण विकासमा सकरात्मक भूमिका निर्वाह गरेको र व्यवस्थापकीय पक्षले पनि उपलब्ध भएका स्रोतसाधनलाई उचित व्यवस्थापनद्वारा बालमैत्रीपूर्ण व्यवस्थापन गरेर बालविकासमा सहयोग पु¥याए तापनि सहजकर्ता सन्तुष्ट नभएको कारण कार्यान्वयनमा देखिएका समस्यालाई निवारण गर्न विविध स्रोतबाट आर्थिक स्रोत जुटाएर सन्तुष्ट हुने वातावरणको सिर्जना गर्न सकिने कुरालाई यस अध्ययनबाट देखाउन खोजिएको छ ।

Zitieren

APA

Poudel, श. S. प. (2023). बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका. Pragnya Sarathi प्रज्ञा-सारथि. https://doi.org/10.3126/ps.v21i1.59650

Vancouver

Poudel शSप. बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका. Pragnya Sarathi प्रज्ञा-सारथि. 2023. doi:10.3126/ps.v21i1.59650

BibTeX
@article{Poudel2023,
  author = {Poudel, शिवप्रसाद Shivaprasad पौडेल},
  title = {बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका},
  journal = {Pragnya Sarathi प्रज्ञा-सारथि},
  year = {2023},
  doi = {10.3126/ps.v21i1.59650}
}
Kostenlos starten →