EUVIMEDEUVIMED entdecken
Crossref

नेपालको संसदको परिचय र संसद् सदस्यको भूमिका

Khimlal Devkota

Samsad Journal संसद जर्नल · 26.06.2026 · 3 (1) · 1-21

DOI: 10.3126/sj.v3i1.96058 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Samsad Journal संसद जर्नल, online erschienen am 26.06.2026. Verfasst von Khimlal Devkota.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

कार्यकारी सारांश नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा संसद राज्यका तीन अंग मध्यको एक तथा लोकतान्त्रिक शासन प्रणालीको एक महत्वपूर्ण अंग हो । नेपालको संविधानले संघीय संसदलाई द्विसदनात्मक संरचनामा स्थापित गरेको छ । दुइ सदनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा समावेश छन् । यस लेखमा नव युवा आन्दोलन पश्चात् सम्पन्न निर्वाचनमा नव निर्वाचित संसद सदस्यहरुका लागि सामान्य जानकारी दिने हिसावले नेपालको संसदको संरचना, कार्य र संसद सदस्यहरुको भूमिका सम्बन्धी संक्षेपमा परिचयात्मक ढंगले प्रस्तुत गरिएको छ । लेखले विधि निर्माण सहित सरकारको खवरदारी निगरानी अनुगमन तथा जनताको उचित प्रतिनिधित्वका रुपमा मनको आवाज वोल्ने थलोका रुपमा नीतिनिर्माण प्रक्रियामा सांसदहरुको भूमिका व्याख्या गर्दछ । साथै, संघीयता, समावेशिता र लोकतान्त्रिक उत्तरदायित्वका सन्दर्भमा संसदको प्रभावकारिता पनि सामान्य समीक्षा गरिएको छ । शब्दकुन्जी: संसद, प्रतिनिधि सभा, राष्ट्रिय सभा, सांसद, संघीयता, लोकतन्त्र, नेपाल

Zitieren

APA

Devkota, K. (2026). नेपालको संसदको परिचय र संसद् सदस्यको भूमिका. Samsad Journal संसद जर्नल, 3(1), 1-21. https://doi.org/10.3126/sj.v3i1.96058

Vancouver

Devkota K. नेपालको संसदको परिचय र संसद् सदस्यको भूमिका. Samsad Journal संसद जर्नल. 2026;3(1):1-21. doi:10.3126/sj.v3i1.96058

BibTeX
@article{Devkota2026,
  author = {Devkota, Khimlal},
  title = {नेपालको संसदको परिचय र संसद् सदस्यको भूमिका},
  journal = {Samsad Journal संसद जर्नल},
  year = {2026},
  volume = {3},
  number = {1},
  pages = {1--21},
  doi = {10.3126/sj.v3i1.96058}
}
Kostenlos starten →