संस्कृत व्याकरणको सङ्क्षिप्त नालीबेली
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2023
DOI: 10.3126/pb.v5i10.71391 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2023. Verfasst von Madhab Lamsal.
Abstract (Originalsprache)
संस्कृत साहित्यमा व्याकरणको लेखनको लामो परम्परा छ । यसै परम्परालाई सङ्क्षिप्त रूपमा खोतल्नु र त्यसको सामान्य परिचय दिनु यस लेखको मूल उद्देश्य रहेको छ । यहाँ विषयवस्तु प्रस्टाउन अलग–अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘संस्कृत व्याकरणको सङ्क्षिप्त इतिहास’ व्याकरणको विषयवस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । संस्कृत व्याकरणको सामान्य परिचय दिई त्यसका प्रयोगमा देखिएका विभिन्न सम्प्रदायको चर्चा गर्दै कालविभाजन गरी पाणिनि पूर्वको व्याकरणिक देखापरेका व्याकरणहरूलाई सामान्य चर्चा गर्दै त्रिमुनिकालका पाणिनि, कायायन र पतञ्जलिलाई विश्लेषणका खाकामा ल्याई विविध पक्ष पक्षान्तरमा चर्चा गरिएको छ । त्यसपछि पाणिनिका उत्तरवर्ती चरणका व्याकरणहरूलाई सारसङ्क्षेपमा उल्लेख गरी केलाउने काम गरिएको छ ।
Zitieren
APA
Lamsal, M. (2023). संस्कृत व्याकरणको सङ्क्षिप्त नालीबेली. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i10.71391
Vancouver
Lamsal M. संस्कृत व्याकरणको सङ्क्षिप्त नालीबेली. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2023. doi:10.3126/pb.v5i10.71391
BibTeX
@article{Lamsal2023,
author = {Lamsal, Madhab},
title = {संस्कृत व्याकरणको सङ्क्षिप्त नालीबेली},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2023},
doi = {10.3126/pb.v5i10.71391}
}
EUVIMED