EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

किरात राई जातिको विवाह सम्बन्धी प्रचलित प्रथाजनित कानून

Jit Kumar Rai

Kirat Pragya किरात प्रज्ञा · 01.06.2026 · 5 · 51-67

DOI: 10.3126/kp.v5i5.95204 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Kirat Pragya किरात प्रज्ञा, online erschienen am 01.06.2026. Verfasst von Jit Kumar Rai. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

विवाहका सम्बन्धमा निर्माण गरिएका प्रथाजनित प्रावधानहरू नै विवाह सम्बन्धी प्रथाजनित कानून हो । समुदायअनुसार विवाह फरक–फरक प्रावधानहरू रहेका हुन्छन् । किरात राई समुदाय पनि एक प्राचीन जातीय समुदाय हो । यस समुदायका विवाह सम्बन्धमा आप्‌mनै किसिमका प्रावधानहरू रहेको पाइन्छ । ती प्रावधानहरू यस समुदयको प्रचलित विवाह सम्बन्धी वैवाहिक प्रथाजनित कानूनहरू हुन् । यस लेख तीनै प्रचलित वैवाहिक प्रथागत कानूनसँग सम्बन्धित रहेको छ । उनीहरूको वैवाहिक पद्धति वैवाहिक प्रथागत कानूनअनुसार निर्देशित, नियमित र प्रचलनहरूमा आधिरत रहेको पाइन्छ । प्रथागत कानूनअनुसार विवाहका लागि ववि, सामै र पाछा अनिवार्य आवश्यक हुन्छ । तीनै कुराहरूको आधारमा नै विवाहको निर्क्यौल र छिनोफानो हुने र विवाहको वैधको मापन पनि यही कुराहरूबाट हुने गरेको पाइन्छ । विवाह सम्बन्धी प्रथागत कानून कसैले उल्लङ्घन गरेमा मुख्यतया देउदण्ड र राज दण्ड गरी दुई किसिमको दण्ड सजायको व्यवस्था यस समुदायमा रहेको पाइन्छ । वंशपट्टी सात पुस्तापछि हाडफोर्ने र हाडजोड््‌ने व्यवस्था रहेको पाइन्छ । आमातिर दुधमावली, बुढोमावली र कुप्रोमावलीपट्टी (तर्फ) ५ पुस्तासम्म विवाह गर्न निषेध गरेको पाइन्छ । चेली साइनो (फुफु, दिदीबहिनी तर्फको साइनो तिरको साइनोमा पनि विवाह निषेध र दण्डनीय गरेको पाइन्छ । यस समुदायको वैवाहिक प्रथागत कानून मुख्यतया मुन्दुमद्वारा निर्देशित र नियन्त्रित रहेको पाइन्छ । मुन्दुमको मार्गनिर्देशित सिद्धान्तमा आधारित रहेर यस समुदायले विवाह सम्पन्न गर्ने र कसैले सिद्धान्त विपरीत विवाह कार्य गरेमा कारवाहीको भागीदार बनाइने गरेको पाइन्छ ।

Zitieren

APA

Rai, J. K. (2026). किरात राई जातिको विवाह सम्बन्धी प्रचलित प्रथाजनित कानून. Kirat Pragya किरात प्रज्ञा, 5, 51-67. https://doi.org/10.3126/kp.v5i5.95204

Vancouver

Rai JK. किरात राई जातिको विवाह सम्बन्धी प्रचलित प्रथाजनित कानून. Kirat Pragya किरात प्रज्ञा. 2026;5:51-67. doi:10.3126/kp.v5i5.95204

BibTeX
@article{Rai2026,
  author = {Rai, Jit Kumar},
  title = {किरात राई जातिको विवाह सम्बन्धी प्रचलित प्रथाजनित कानून},
  journal = {Kirat Pragya किरात प्रज्ञा},
  year = {2026},
  volume = {5},
  pages = {51--67},
  doi = {10.3126/kp.v5i5.95204}
}
Kostenlos starten →