समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
Kirat Pragya किरात प्रज्ञा · 01.06.2026 · 5 · 27-39
DOI: 10.3126/kp.v5i5.95202 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Kirat Pragya किरात प्रज्ञा, online erschienen am 01.06.2026. Verfasst von Yasoda Rai. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको स्वरूप केकस्तो रहेको छ र किराती कविहरूले पर्यावरणीय चेतनालाई समसामयिक कवितामा कसरी प्रतिविम्बन गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठ विश्लेषणको मुख्य विधिको रूपमा अँगालिएको छ । यसै गरी किराती कविताहरूको विश्लेषणका क्रममा मूलतः आदिवासी किरातीहरूको प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय आवाज र चेतनालाई प्रखर रूपमा अभिव्यक्त गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । समसामयिक किराती कवितामा प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परिरहेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय मूल्यमाथि विमर्श गर्दै पर्यावरणीय आवाज र चेतनालाई अभिव्यक्त गर्नुमा आदिवासी किराती कविहरूको प्रमुख ध्येय देखिएकाले उनीहरूले पर्यावरणीय आवाज र चिन्तनलाई महत्वकासाथ प्रभावशाली र रागात्मक शैलीका माध्यमबाट प्रतिविम्बन गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।
Zitieren
APA
Rai, Y. (2026). समसामयिक किराती कवितामा पर्यावरणीय चेतना. Kirat Pragya किरात प्रज्ञा, 5, 27-39. https://doi.org/10.3126/kp.v5i5.95202
Vancouver
Rai Y. समसामयिक किराती कवितामा पर्यावरणीय चेतना. Kirat Pragya किरात प्रज्ञा. 2026;5:27-39. doi:10.3126/kp.v5i5.95202
BibTeX
@article{Rai2026,
author = {Rai, Yasoda},
title = {समसामयिक किराती कवितामा पर्यावरणीय चेतना},
journal = {Kirat Pragya किरात प्रज्ञा},
year = {2026},
volume = {5},
pages = {27--39},
doi = {10.3126/kp.v5i5.95202}
}
EUVIMED