EUVIMEDEUVIMED entdecken
Crossref

कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता

Alka Joshi

Kageshwori Manohara Journal · 27.07.2026 · 1 (1) · 1-14

DOI: 10.3126/kmj.v1i1.97837 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Kageshwori Manohara Journal, online erschienen am 27.07.2026. Verfasst von Alka Joshi.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत अध्ययनले स्थानीय पाठ्यक्रमको संरचना, सान्दर्भिकता तथा उपयुक्तताको विश्लेषणमार्फत यसको प्रभावकारिता हेर्ने लक्ष्य राखेको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘कागेश्वरी मनोहरा दर्पण’ तथा कक्षा १–५ का पाठ्यपुस्तकहरूको सान्दर्भिकता, क्रमबद्धता र अनुकूलताको विश्लेषण गरिएको छ । अध्ययनले जोन डिवेको प्रगतिशील शिक्षा दर्शन र अनुभवजन्य सिकाइ सिद्धान्तलाई आधारका रूपमा ग्रहण गर्दै गुणात्मक विश्लेषण विधी अपनाएको छ । प्राथमिक स्रोतका रूपमा पाठ्यक्रमको संरचना, पाठ्यपुस्तकमा समावेश सामग्री तथा अपेक्षित सिकाइ उपलब्धिहरू प्रयोग गरी नागार्जुन र बुढानीलकण्ठ नगरपालिकाका अभ्यासहरूसँग तुलनात्मक समीक्षा गरिएको छ । अध्ययनका निष्कर्षले कक्षा १–३ का पाठ्यपुस्तकहरू स्थानीय खेल तथा गीतमार्फत सिकाइ गराउने भएकाले बालकेन्द्रित र अनुभवमा आधारित ‘गरेर सिक्ने’ सिद्धान्तसँग मेल खाने देखाएको छ । माथिल्लो कक्षातर्फ बढ्दै जाँदा प्रयोगात्मक गतिविधिहरू घट्दै र सैद्धान्तिक सामग्री बढ्दै गएको पाइयो । विद्यार्थीको उमेरअनुकूल संज्ञानात्मक स्तरभन्दा पाठ्यक्रमको बजेट, विषयवस्तुको दार्शनिकता र तथ्याङ्कको जटिलता माथि रहेको सङ्केत गर्दछ । त्यसैले आगामी पाठ्यक्रम परिमार्जनमा सैद्धान्तिक भार घटाई बालमनोविज्ञानअनुकूल तथा क्रियाकलापमुखी सिकाइ गतिविधिहरूलाई प्राथमिकता दिनु आवश्यक रहेको निष्कर्ष प्रस्तुत अध्ययनले निकालेको छ ।

Zitieren

APA

Joshi, A. (2026). कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता. Kageshwori Manohara Journal, 1(1), 1-14. https://doi.org/10.3126/kmj.v1i1.97837

Vancouver

Joshi A. कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता. Kageshwori Manohara Journal. 2026;1(1):1-14. doi:10.3126/kmj.v1i1.97837

BibTeX
@article{Joshi2026,
  author = {Joshi, Alka},
  title = {कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता},
  journal = {Kageshwori Manohara Journal},
  year = {2026},
  volume = {1},
  number = {1},
  pages = {1--14},
  doi = {10.3126/kmj.v1i1.97837}
}
Kostenlos starten →