EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज

मीनबहादुर शाही

Journal of Tikapur Multiple Campus · 2017

DOI: 10.3126/jotmc.v3i3.70102 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Journal of Tikapur Multiple Campus, 2017. Verfasst von मीनबहादुर शाही. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

सीमान्तकतृ समुदायहरुको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेिडयो टीकापुर एक लघु अनुसन्धान हो । सामुदायिक रेडियो टीकापरु एफएम १०१ मेगाहर्ज, २०६३ फागनु बाट प्रसारण प्रारम्भ गरी यस रेडियोले समुन्नत समाजका लागि समावेशी आवाज भन्ने नारा तय गरको छ । यस अध्ययनमा सीमान्तकृत समुदायका रुपमा महिला, बालबालिका, अपाङ्ग, दलित, भूमिहीन तथा अल्पसङख््यक वादी, राजी तथा मुस्लिम समुदायको रेडियोमा पहँचु तथा कार्यक्रम प्रसारणमा उक्त समुदायलाई सम्बाधे नको गरको अवस्थाको अध्ययन गरिएको छ । यो अध्ययन वर्णात्मक विधिमा आधारित छ । यसमा अध्ययनको उद्देश्य प्राप्त गर्नका लागि लक्षित समूह छलफल, मख्य सूचना दाताहरुसगँ को अन्तर्वार्ता, अवलोकन तथा सामदुायिक रेlडयो टीकापुरबाट प्रसारित साप्ताहिक कार्यक्रम,समाचारका विषयवस्तु , रेडियोको नीति, रणनीति, वार्षिक प्रतिवदेन तथा अन्य सन्दर्भ पुस्तकहरुको अध्ययन गरिएको छ । अध्ययनले रेडियोको संरचना, समाचार, प्रसारित कार्यक्रम मा लक्षित समुदायको समावेशीताको अवस्था र नीति तथा रणनीति अनुसार सीमान्तकृत समुदाायलाई व्यवहारमा समेट्न खाजेको छ कि छैन भनी अवस्था पत्ता लगाउने प्रयास यस अध्ययनले गरेको छ ।

Zitieren

APA

शाही, म. (2017). सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज. Journal of Tikapur Multiple Campus. https://doi.org/10.3126/jotmc.v3i3.70102

Vancouver

शाही म. सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज. Journal of Tikapur Multiple Campus. 2017. doi:10.3126/jotmc.v3i3.70102

BibTeX
@article{2017,
  author = {शाही, मीनबहादुर},
  title = {सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज},
  journal = {Journal of Tikapur Multiple Campus},
  year = {2017},
  doi = {10.3126/jotmc.v3i3.70102}
}
Kostenlos starten →