EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू

लय खतिवडा

Journal of Tikapur Multiple Campus · 2014

DOI: 10.3126/jotmc.v1i1.69787 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Journal of Tikapur Multiple Campus, 2014. Verfasst von लय खतिवडा. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

एक आघात वा बलमा बोलिने ध्वनि वा ध्वनि समूहलाई अक्षर भनिन्छ । अक्षरको सम्बन्ध वाणीसँग हुन्छ । स्वर र व्यञ्जन ध्वनिमध्ये स्वरध्वनिलाई अक्षरको आधार मानिन्छ । स्वरध्वनिकै आधारमा अक्षर निर्धारण गरिन्छ । शब्दको उच्चारण गर्दा मुखरता, उच्चता, शिखरता र स्पष्टताका आधारमा कति अक्षर छन् भनी निर्धारण गरिन्छ । यस लेखमा अक्षरको परिचय, अक्षरका अभिलक्षण, प्रकार, केन्द्रीय र परिधीय अवयव, नेपाली अक्षरको संरचना, नेपाली उच्चार्य र लेख्य वर्णमाला, द्विस्वर, अक्षरीकरण र अक्षर निर्धारणका आधारलाई प्रस्तुत गरिएको छ । नेपाली अक्षर र अक्षर निधार्र णका आधारलाई विभिन्न भाषा वज्ञै ानिकहरूले दिएका विचार तथा सन्दर्भ पुस्तकहरूमा छरिएर रहेका सामग्रीलाई पुस्तकालयीय अध्ययन विधिका साथै वर्णनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी यो लेख तयार पारिएको छ ।

Zitieren

APA

खतिवडा, ल. (2014). नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू. Journal of Tikapur Multiple Campus. https://doi.org/10.3126/jotmc.v1i1.69787

Vancouver

खतिवडा ल. नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू. Journal of Tikapur Multiple Campus. 2014. doi:10.3126/jotmc.v1i1.69787

BibTeX
@article{2014,
  author = {खतिवडा, लय},
  title = {नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू},
  journal = {Journal of Tikapur Multiple Campus},
  year = {2014},
  doi = {10.3126/jotmc.v1i1.69787}
}
Kostenlos starten →