कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा
Innovative Research Journal · 2023
DOI: 10.3126/irj.v1i1.52274 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Innovative Research Journal, 2023. Verfasst von महेश प्रसाद Mahesh prasad भट्ट Bhatta und 1 weiteren Autor:innen.
Abstract (Originalsprache)
प्रस्तुत लेख कार्यमूलक व्याकरण र व्याकरण शिक्षणका नवीनतम् अवधारणासँग सम्बन्धित रहेको छ । यसमा कार्यमूलक व्याकरण र व्याकरण शिक्षण गर्दा उपयोग गर्न सकिने उत्तरवर्ती अवधारणासँग सम्बद्ध चिन्तनहरूको विश्लेषण गरिएको छ । साथै कार्यमूलक व्याकरण शिक्षणका क्रियाकलापबारे विश्लेषण गरिएको छ । प्रस्तुत लेखको उद्देश्य भाषा शिक्षणमा प्रतिपादित कार्यमूलक बैयाकरनिक अवधारणा, शिक्षण विधि, व्याकरण शिक्षणका क्रियाकलाप र व्याकरण शिक्षणका नवीनतम् अवधारणाको सिंहावलोकन गर्नु रहेको छ । यसमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधिको अवलम्वन गरिएको छ । यस लेखको तयारीका क्रममा द्वितीयक स्रोतीय सामग्रीको अनुप्रयोग गरिएको छ । व्याकरण शिक्षणमा देखा परेका विविध अवधारणामध्ये एकाधिक अवधारणाको एकीकृत प्रयोग गर्दा यसका अपेक्षा सहजै प्राप्त हुन सक्ने कुरालाई निष्कर्षमा उल्लेख गरिएको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषयमा सरोकार राख्नेहरूलाई अपेक्षित सहयोग पुर्याउने विश्वास गरिएको छ ।
Zitieren
APA
Bhatta, म. प. M. P. भ., & Pokhrel, क. प. K. P. प. (2023). कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा. Innovative Research Journal. https://doi.org/10.3126/irj.v1i1.52274
Vancouver
Bhatta मपMPभ, Pokhrel कपKPप. कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा. Innovative Research Journal. 2023. doi:10.3126/irj.v1i1.52274
BibTeX
@article{Bhatta2023,
author = {Bhatta, महेश प्रसाद Mahesh prasad भट्ट and Pokhrel, कृष्ण प्रसाद Krishna Prasad पोखरेल},
title = {कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा},
journal = {Innovative Research Journal},
year = {2023},
doi = {10.3126/irj.v1i1.52274}
}
EUVIMED