EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

नेपालको औपचारिक शिक्षामा राणा प्रधानमन्त्रीहरूको भूमिका

तेजबहादुर Tej Bahadur के. सी. K. C.

Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) · 2020

DOI: 10.3126/bns.v24i1.62522 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 2020. Verfasst von तेजबहादुर Tej Bahadur के. सी. K. C.. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत लेख नेपालमा औपचारिक शिक्षाको विकासमा राणा प्रधानमन्त्रीहरूले खेलेको भूमिकाको विषयमा केन्द्रित छ । नेपालमा औपचारिक शिक्षाको सुरुवात प्रथम राणा प्रधानमान्त्री जङ्गबहादुरको शासनकालदेखि भएको थियो । उनले राणा परिवारका सदस्यहरूलाई अंग्रेजी भाषा सिकाउने मनसायले सुरु गरेको अंग्रेजीभाषा कक्षा कालान्तरमा औपचारिक शिक्षाको आरम्भ बनेको थियो । प्रारम्भमा राणा परिवारमा केन्द्रित औपचारिक शिक्षा विस्तारै नेपाली जनसमुदायमा पनि विस्तारित हुँदै गयो । जङ्गबहादुरदेखि मोहनशमशेरको प्रधानमन्त्रीत्वकालसम्म यसको विकासक्रमले तीव्रता पाउँदै गयो । झण्डै ९७ वर्षको समयावधिमा औपचारिक शिक्षामा कुनकुन राणा प्रधानमन्त्रीहरूको के कस्तो योगदान रह्यो र थापाथली दबारभित्रबाट सुरु भएको औपचारिक शिक्षालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन कुन कुन समयमा के कस्ता प्रयासहरू गरिए भन्ने कुरा लेखमा समेटिएको छ । प्रस्तुत अनुसन्धानमूलक लेख सहायक स्रोतहरूका आधारमा वर्णनात्मक विधिबाट तयार पारिएको छ ।

Zitieren

APA

C., त. T. B. क. स. K. (2020). नेपालको औपचारिक शिक्षामा राणा प्रधानमन्त्रीहरूको भूमिका. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा). https://doi.org/10.3126/bns.v24i1.62522

Vancouver

C. तTBकसK. नेपालको औपचारिक शिक्षामा राणा प्रधानमन्त्रीहरूको भूमिका. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा). 2020. doi:10.3126/bns.v24i1.62522

BibTeX
@article{C2020,
  author = {C., तेजबहादुर Tej Bahadur के. सी. K.},
  title = {नेपालको औपचारिक शिक्षामा राणा प्रधानमन्त्रीहरूको भूमिका},
  journal = {Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा)},
  year = {2020},
  doi = {10.3126/bns.v24i1.62522}
}
Kostenlos starten →