नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan
Unity Journal · 2020
DOI: 10.3126/unityj.v1i0.36077 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Unity Journal, 2020. Verfasst von भविश्वर Bhawishwar घिमिरे Ghimire.
Abstract (Originalsprache)
समृद्धिको पूर्वसर्त विकास र विकासको आधार सुरक्षा हो । विकासको अपेक्षाकृत सफलता प्रभावकारी सुरक्षा व्यवस्थाबाट मात्र सुनिश्चित हुन्छ । सुरक्षा र विकासमा एकअर्काको अन्तरनिर्भरताले मात्र राष्ट्रिय लक्ष्य प्राप्ति गर्न सकिन्छ । विकासमा सुरक्षाको योगदानलाई दुइवटा आधारबाट हेर्न सकिन्छ≤ पहिलो, विकासका हरेक चरणमा सुरक्षा संयन्त्रको अपेक्षाकृत व्यवस्थापन र दोस्रोमा, सुरक्षा संयन्त्रको नेतृत्व, व्यवस्थापन र अगुवाइमा गरिने विकास । विकासमा सुरक्षाको पूर्ण प्रत्याभूतिले स्वदेशी तथा वैदेशिक लगानीलाई विकासमा आकर्षण र सञ्चालनमा सहजता प्रदान गर्दछ । सुरक्षा संयन्त्रलाई राष्ट्रिय विकास प्रणालीमा आवद्ध गर्न सकेमा पूर्वाधार, ऊर्जा, सडक यातायात, पुनर्निर्माण, सीपजस्ता क्षेत्रमा दिगो र गुणस्तरीय विकासको प्रचुर सम्भावना देखिन्छ । संविधान, क्षेत्रगत कानुनहरु, पन्ध्रौं योजना, वजेट, राष्ट्रिय नीति तथा कार्यक्रमहरुले राष्ट्रिय सुरक्षालाई विकाससँग अन्तरआवद्ध गरेमा मात्र विकासले सार्थक र अपेक्षित लक्ष्य प्राप्त गर्न सक्ने कुरालाई जोड दिएको देखिन्छ । नेपालले वि. सं. २१०० सम्म प्राप्त गर्ने गरी राखेको समृद्ध नेपाल निर्माणको दीर्घकालीन सोंचको सहज प्राप्तिका लागि राष्ट्रिय सुरक्षा र विकासलाई एक रथका दुई पांग्राका रुपमा लिने गरी नीति तथा कार्यक्रमको अवलम्वन गर्नुपर्ने हुन्छ । सुरक्षा नभएको विकास र विकास नभएको सुरक्षाले मुलुक निर्माण र नागरिक अपेक्षा पूरा गर्न कुनै अर्थ नराख्ने हु“दा दुवै क्षेत्रको तादात्म्यताले मात्र राष्ट्रिय सोंच र लक्ष्य प्राप्ति सहज हुने देखिन्छ ।
Zitieren
APA
Ghimire, भ. B. घ. (2020). नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan. Unity Journal. https://doi.org/10.3126/unityj.v1i0.36077
Vancouver
Ghimire भBघ. नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan. Unity Journal. 2020. doi:10.3126/unityj.v1i0.36077
BibTeX
@article{Ghimire2020,
author = {Ghimire, भविश्वर Bhawishwar घिमिरे},
title = {नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan},
journal = {Unity Journal},
year = {2020},
doi = {10.3126/unityj.v1i0.36077}
}
EUVIMED