EUVIMEDEUVIMED entdecken
Crossref

जनताको बहुदलीय जनवादमा प्रजातान्त्रिक आयामहरूको विश्लेषण

Dilli Prasad Niraula

शोधसुधा Shodh Sudha · 30.06.2026 · 4 (05) · 50-65

DOI: 10.3126/ss.v4i05.96268 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift शोधसुधा Shodh Sudha, online erschienen am 30.06.2026. Verfasst von Dilli Prasad Niraula.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत अनुसन्धनात्मक लेखमा जनताको बहुदलीय जनवाद र प्रजातान्त्रिक मानकका सर्वोत्तम सूचकहरूको बीचमा तुलना गरी तयार गरिएको छ । जनताको बहुदलीय जनवाद नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीको राजनीतिक घोषणा हो । उक्त दलले जनताको बहुदलीय जनवादलाई आफ्नो दलको सैद्धान्तिक कार्यक्रमकै रूपमा लिएको छ । प्रजातन्त्र जन-अनुमोदनकारी शासकीय व्यवस्था हो । जनताको सर्वाधिक सहभागितामा जन-अनुमोदित शासकीय अवधारणा र आचरण नै प्रजातन्त्र हो । मानव अनुभवका सर्वाधिक विकसित शासकीय मान्यताका आधारमा जनताको बहुदलीय जनवादको तुलना र विश्लेषण यस लेखको मुख्य विषयवस्तु हो । प्रस्तुत आलेखलाई निष्कर्षमा पुर्याउनका लागि विषयवस्तुविश्लेषण विधिको प्रयोग गरिएको छ । यहाँ जनताको बहुदलीय जनवादलाई प्रजातन्त्रका स्वीकार्य सूचकहरूका आधारमा आपसमा तुलना र विश्लेषण गरिएको छ । सारमा प्रजातन्त्रका खास सूचक र जनताको बहुदलीय जनवादमा व्यवस्थाहरू तुलना र विश्लेषण गर्दा यिनीहरू आपसमा तुलनायोग्य देखिएका छन् ।

Zitieren

APA

Niraula, D. P. (2026). जनताको बहुदलीय जनवादमा प्रजातान्त्रिक आयामहरूको विश्लेषण. शोधसुधा Shodh Sudha, 4(05), 50-65. https://doi.org/10.3126/ss.v4i05.96268

Vancouver

Niraula DP. जनताको बहुदलीय जनवादमा प्रजातान्त्रिक आयामहरूको विश्लेषण. शोधसुधा Shodh Sudha. 2026;4(05):50-65. doi:10.3126/ss.v4i05.96268

BibTeX
@article{Niraula2026,
  author = {Niraula, Dilli Prasad},
  title = {जनताको बहुदलीय जनवादमा प्रजातान्त्रिक आयामहरूको विश्लेषण},
  journal = {शोधसुधा Shodh Sudha},
  year = {2026},
  volume = {4},
  number = {05},
  pages = {50--65},
  doi = {10.3126/ss.v4i05.96268}
}
Kostenlos starten →