EUVIMEDEUVIMED entdecken
Crossref

देउडाः सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा

Daman Bahadur Singh

Southwestern Research Journal · 31.12.2025 · 3 (1) · 11-21

DOI: 10.3126/srj.v3i1.93314 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Southwestern Research Journal, online erschienen am 31.12.2025. Verfasst von Daman Bahadur Singh.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा देउडा गीत र नृत्यले सामाजिक, सांस्कृतिक, र नैतिक आयामहरूलाई समेट्दै सामूहिक पहिचान र एकताको प्रतीकका रूपमा महत्वपूर्ण भूमिका खेलेको छ । यो अनुसन्धानले देउडाको ऐतिहासिक उत्पत्ति, सामाजिक प्रभाव, सांस्कृतिक सन्देश, संरक्षणका चुनौतीहरू, र भावी पुस्तामा स्थानान्तरणका सम्भावनाहरूलाई गुणात्मक अनुसन्धान पद्धतिमार्फत विश्लेषण गरेको छ । अन्तर्वार्ता, प्रत्यक्ष अवलोकन, र कागजात विश्लेषणबाट सङ्कलित तथ्याङ्कले देउडालाई धार्मिक अनुष्ठान, मेला, र किंवदन्तीहरूसँग जोडिएको “पूर्वजहरूको सङ्गीत“ को रूपमा स्थापित गरेको छ । देउडा गीतहरूले सामाजिक सम्बन्धलाई मजबुत बनाउन, लैङ्गिक समावेशीकरणलाई प्रोत्साहन गर्न, र पारिवारिक सम्मान, धार्मिक आस्था, तथा वातावरणीय चेतनालाई व्यक्त गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । यद्यपि, आधुनिक सङ्गीतको प्रभाव, युवा पुस्ताको घट्दो चासो, र संस्थागत समर्थनको अभावले देउडा संस्कृतिको संरक्षणमा चुनौतीहरू खडा गरेका छन् । विद्यालय पाठ्यक्रममा समावेश, डिजिटल अभिलेखीकरण, र सामुदायिक महोत्सवहरू जस्ता उपायहरूले देउडाको निरन्तरता सुनिश्चित गर्न सक्ने सम्भावना देखिएको छ ।

Zitieren

APA

Singh, D. B. (2025). देउडाः सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा. Southwestern Research Journal, 3(1), 11-21. https://doi.org/10.3126/srj.v3i1.93314

Vancouver

Singh DB. देउडाः सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा. Southwestern Research Journal. 2025;3(1):11-21. doi:10.3126/srj.v3i1.93314

BibTeX
@article{Singh2025,
  author = {Singh, Daman Bahadur},
  title = {देउडाः सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा},
  journal = {Southwestern Research Journal},
  year = {2025},
  volume = {3},
  number = {1},
  pages = {11--21},
  doi = {10.3126/srj.v3i1.93314}
}
Kostenlos starten →