EUVIMEDEUVIMED entdecken
Crossref

रिक्सा तान्ने कथामा सामाजिक संरचनाको समानधर्मिता

Anupama Regmi

Prāgyik Prabāha · 31.12.2025 · 13 (1) · 147-157

DOI: 10.3126/pp.v13i1.94809 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prāgyik Prabāha, online erschienen am 31.12.2025. Verfasst von Anupama Regmi.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाले लेखेको ‘रिक्सा तान्ने’ कथाभित्र भएको समाजिक संरचनाको अध्ययनमा केन्द्रित छ । यस लेखमा त्यस सामाजिक संरचनासित कृतिलेखनको युगको सामाजिक संरचनाको समानधर्मिताको स्थितिबारे अध्ययन गरिएको छ । कथामा सामाजिक संरचनालाई प्रस्तुत गर्ने अंशको छनोट गरी व्याख्याविश्लेषण गरिएका कारण प्रस्तुत लेख गुणात्मक अध्ययन पद्धतिमा आधारित रहेको छ । लेखमा पाठ विश्लेषण विधिअन्तर्गतको विषयवस्तु विश्लेषण विधिको प्रयोग गरी सामाजिक संरचनाको समानधर्मी अवस्थालाई प्रस्तुत गर्ने सन्दर्भको खोजी एवं विश्लेषण गरिएको छ । कथामा प्रस्तुत समानधर्मी सामाजिक संरचनाको अध्ययनका लागि कृतिविश्लेषणको सैद्धान्तिक आधार उल्लेख गरिएको छ साथै महान् लेखकका कृतिमा लेखक बाँचेको युग र समाजको समानधर्मी सामाजिक संरचना प्रस्तुत हुने अवधारणा उल्लेख गरिएको छ । यसै अवधारणाअनुरूप कथाको वर्गीय, आर्थिक र लैङ्गिक संरचनाको अध्ययन गरी त्यसमा वर्गीय विभेदयुक्त सामाजिक संरचनाका माध्यमबाट निर्मित विश्वदृष्टिमा बाहिरी समाजको संरचनामा समानधर्मिता रहेको निष्कर्ष प्राप्त भएको छ ।

Zitieren

APA

Regmi, A. (2025). रिक्सा तान्ने कथामा सामाजिक संरचनाको समानधर्मिता. Prāgyik Prabāha, 13(1), 147-157. https://doi.org/10.3126/pp.v13i1.94809

Vancouver

Regmi A. रिक्सा तान्ने कथामा सामाजिक संरचनाको समानधर्मिता. Prāgyik Prabāha. 2025;13(1):147-157. doi:10.3126/pp.v13i1.94809

BibTeX
@article{Regmi2025,
  author = {Regmi, Anupama},
  title = {रिक्सा तान्ने कथामा सामाजिक संरचनाको समानधर्मिता},
  journal = {Prāgyik Prabāha},
  year = {2025},
  volume = {13},
  number = {1},
  pages = {147--157},
  doi = {10.3126/pp.v13i1.94809}
}
Kostenlos starten →