EUVIMEDEUVIMED entdecken
Crossref

उत्तरवर्ती नेपाली कवितामा शब्द चयन

तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2024

DOI: 10.3126/pb.v6i11.66006 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2024. Verfasst von तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत अध्ययन उत्तरवर्ती नेपाली कवितामा शब्द चयन के–कसरी भएको छ भन्ने कुरामा केन्द्रित रहेको छ । कवितामा चयनको अध्ययन शैलीविज्ञानबाट विकसित विधि वा पद्धति हो । यस पद्धतिमा साहित्यलाई भाषिक कला र चयन, अग्रभूमीकरण र प्रयुक्ति विविधतालाई शैलीचिह्नक मानिन्छ । चयनको अध्ययन शब्द, पदावली र वाक्य स्तरको अध्ययन हो । कवितामा प्रयुक्त शब्द, पदावली र वाक्यको चयन के–कसरी गरिएको छ भन्ने कुराको अध्ययनले कविको शैली र त्यस चयनको उद्देश्य प्राप्त हुन्छ । यस अध्ययनका लागि सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ र विश्लेष्य कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ । चयनको सैद्धान्तिक व्याख्याका लागि प्रयोग गरिएका सन्दर्भ पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । उत्तरवर्ती चरणका नेपाली कवितामा प्राप्त चयनित शब्द, पदावली र वाक्यको विश्लेषण गुणात्मक विधिबाट गरिएको छ । यसका लागि पाठ विश्लेषण विधि अवलम्बन गरिएको छ । यस अध्ययनबाट उत्तरवर्ती नेपाली कवितामा शब्द, पदावली र वाक्यको चयन विशिष्ट रहेको निष्कर्ष प्राप्त भएकोछ ।

Zitieren

APA

Gautam, त. T. ग. (2024). उत्तरवर्ती नेपाली कवितामा शब्द चयन. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v6i11.66006

Vancouver

Gautam तTग. उत्तरवर्ती नेपाली कवितामा शब्द चयन. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2024. doi:10.3126/pb.v6i11.66006

BibTeX
@article{Gautam2024,
  author = {Gautam, तुलसीप्रसाद Tulasiprasad गौतमः},
  title = {उत्तरवर्ती नेपाली कवितामा शब्द चयन},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2024},
  doi = {10.3126/pb.v6i11.66006}
}
Kostenlos starten →