उत्तरवर्ती कवितामा प्रगतिवाद
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025
DOI: 10.3126/pb.v5i9.77759 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Madhu Sudan Giri.
Abstract (Originalsprache)
‘पण्डितो पण्डितं दृष्ट्वा स्वानवत् ...’ पनि सायद ऐतिहासिक द्वन्द्वकै शृङ्खला हो । नेपाली साहित्य र अझै कविता विधाको इतिहास बारेका मतमतान्तरहरूको अझै समाधान हुन सकेको छैन । यसको मूल कारण कुनै कालको समग्रतालाई एउटै कुलेसोमा डोर्याउने धृष्टता गर्दा हुन गएको अन्योल नै हो । यसका निमित्त इतिहास भनेको त्यसकालमा चलेका सबै धारा, उपधारा तथा प्रमुख, गौण सम्पूर्णको समग्रता हो र निरन्तरता हो भन्ने भन्ने भन्ने टी.एस. इलियटको ‘परम्परा र व्यक्ति प्रतिभा’ सिद्धान्त अथवा भनौं द्वन्द्वात्मक भौतिकवादको कुनै पनि कुरालाई समग्रतामा हेर्ने दृष्टिका आधारमा हेर्नु आवश्यक छ । आजसम्म नेपाली साहित्य र यसका विधा उपविधाहरूको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजन गर्नै गरिएको छ । यो चिन्तन वर्गभेदमूलक सामन्ति संस्कृति र परम्पराद्वारा अनुप्राणित भएर बसालिएको देखिन्छ । अतः आजको साहित्य, संस्कृति र समग्र समाजकै इतिहास नयाँ ढङ्गले लेख्नुपर्ने आवश्यकता छ, जसले गर्दा इतिहास लेख आग्रह, पूर्वाग्रहविहिन, भेदभावविहिन वस्तुगत, वैज्ञानिक भई विवाद समाप्त हुने देखिन्छ । यसरी हेर्दा नेपाली कविताको इतिहासलाई निम्नलिखित किसिमले विभाजन गर्नु उपयुक्त हुन्छ ।
Zitieren
APA
Giri, M. S. (2025). उत्तरवर्ती कवितामा प्रगतिवाद. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77759
Vancouver
Giri MS. उत्तरवर्ती कवितामा प्रगतिवाद. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77759
BibTeX
@article{Giri2025,
author = {Giri, Madhu Sudan},
title = {उत्तरवर्ती कवितामा प्रगतिवाद},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2025},
doi = {10.3126/pb.v5i9.77759}
}
EUVIMED