EUVIMEDEUVIMED entdecken
Crossref

‘थैले खत्रीको इतिहास’ कथामा उपस्थिति र सीमान्तीयता

Prava Baral

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025

DOI: 10.3126/pb.v5i9.77758 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Prava Baral.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत अध्ययन प्रदीप नेपालद्वारा लिखित थैले खत्रीको इतिहास कथाको सीमान्तीयता र प्रतिशोधको लडाइँसँग सम्बन्धित रहेको छ । सांस्कृतिक अध्ययनभित्रको सीमान्तीयता एउटा मान्यता हो । सीमान्तीयता सिद्धान्तका प्रतिपादक कम्युनिष्ट पार्टीका संस्थापक सदस्य एन्टोनियो ग्राम्सी हुन् । सीमान्तीयता शब्दले सदियौँदेखि शासित आवाजविहीन तथा इतिहासविहीन वर्गलाई समाजको शासक तथा शक्ति केन्द्रहरूबाट कसरी शोषण र दमन गरिएको छ भन्ने बुझाउँछ । सांस्कृतिक अध्ययनले शोषित र दलित निमुखा बोलीविहीन आवाजहरूको आवाज सुन्ने र यस वर्गलाई केन्द्रमा राखेर साहित्यको विश्लेषण गर्दछ । सीमान्तीयताका सन्दर्भमा ग्राम्सीलगायत विभिन्न विद्वान्हरूले राखेका धारणासँगै यसको सैद्धान्तिक स्वरूपसँग यस लेखलाई गतिशील बनाइएको छ । यो देशको नागरिक भइकन पनि राज्यको मूलधारबाट पछाडि परेको विपन्न वर्गको थैले खत्री कसरी समाजमा दबिनु परेको छ भन्ने विषयलाई यस लेखले अध्ययनको विषय बनाएको छ । प्रस्तुत लेखमा सीमान्तीयताको सिद्धान्त अनुरूप कथाको प्रमुख पात्र थैले खत्री प्रभुत्वशाली वर्गबाट थिचोमिचोमा परी सीमान्तीकृत वर्गमा पर्न विवश रहेको देखिन्छ । सीमान्तीय दृष्टिकोणबाट अध्ययन गरिएको यस लेखका माध्यमबाट नेपाली साहित्यका विविध विधाका रचनाहरूको पनि सीमान्तीय दृष्टिकोणबाट समालोचना गर्न सघाउ पुग्ने देखिन्छ ।

Zitieren

APA

Baral, P. (2025). ‘थैले खत्रीको इतिहास’ कथामा उपस्थिति र सीमान्तीयता. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77758

Vancouver

Baral P. ‘थैले खत्रीको इतिहास’ कथामा उपस्थिति र सीमान्तीयता. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77758

BibTeX
@article{Baral2025,
  author = {Baral, Prava},
  title = {‘थैले खत्रीको इतिहास’ कथामा उपस्थिति र सीमान्तीयता},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2025},
  doi = {10.3126/pb.v5i9.77758}
}
Kostenlos starten →