EUVIMEDEUVIMED entdecken
Crossref

‘काकालाई चिठी’ कविता सङ्ग्रहमा प्रयुक्त वैचारिकता

Tej Bilash Aadhikari

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025

DOI: 10.3126/pb.v5i9.77756 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Tej Bilash Aadhikari.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

‘काकालाई चिठी’ (२०७८) कविता सङ्ग्रहभित्रका कविताहरूमा वैचारिकता खोज्नु यस लेखको मुख्य अभिप्रायः रहेको छ । कविता सङ्ग्रहभित्र नेपाली समाजमा देखिएका अनेकौँ समस्याको विषयमा प्रश्नको उठान र त्यहाँ अभिव्यक्त विचारको विश्लेषण गरिएको छ । विचारका माध्यमबाट निरन्तर–निरन्तर समाजका सबै तह र तप्काका मानिसहरूलाई जगाइ हिँड्ने कविका कविताले समस्याको समाधानार्थ विचार प्रक्षेपण गरेको छ । हाम्रो समाजमा देखिएका समस्याको समाधान हामी जनता स्वयम् जागे मात्र सम्भव हुन्छ । नेपाली समाजको समस्या मूलतः वर्गीय समस्या हो । यस कविता सङ्ग्रहमा वर्गीय असमानताका विरुद्धको आवाज बुलन्द बनाइएको छ । कविताहरूका प्रगतिवादी कोणबाट व्याख्या–विश्लेषण गर्दै निगमनात्मक विधिबाट विषयको विवेचना प्रस्तुत गरिएको छ । प्रस्तुत लेखमा समाजको समस्यामाथि उठाइएको प्रश्नको सवालमा राज्यलाई जिम्मेवार बनाउनु पर्ने तर्फ उल्लेख छ । मुख्य शब्दावलीः सर्वहारा, वर्ग विश्लेषण, वर्गीय मुक्ति, सामाजिक न्याय र दायित्वबोध ।

Zitieren

APA

Aadhikari, T. B. (2025). ‘काकालाई चिठी’ कविता सङ्ग्रहमा प्रयुक्त वैचारिकता. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77756

Vancouver

Aadhikari TB. ‘काकालाई चिठी’ कविता सङ्ग्रहमा प्रयुक्त वैचारिकता. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77756

BibTeX
@article{Aadhikari2025,
  author = {Aadhikari, Tej Bilash},
  title = {‘काकालाई चिठी’ कविता सङ्ग्रहमा प्रयुक्त वैचारिकता},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2025},
  doi = {10.3126/pb.v5i9.77756}
}
Kostenlos starten →