EUVIMEDEUVIMED entdecken
Crossref

विश्वेश्वरप्रसाद कोइरालाका यौनमनोवैज्ञानिक कथाका विषयस्रोत

Krishna Hari Aale Magar

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025

DOI: 10.3126/pb.v5i9.77754 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Krishna Hari Aale Magar.

AbstractBibliografische AngabenZitieren

Abstract (Originalsprache)

यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूमा प्रयुक्त कथामा यौन मनोविज्ञानको प्रयोगको विषयस्रोतको खोजी गरिएको छ । उनका कथाको विषय वा स्रोत समाजमा रहेका विभिन्न पात्रका जीवन र त्यसका विभिन्न समस्यालाई प्रस्तुत गरिएका छन् । समाजभित्रका विभिन्न पात्रहरूका कुरालाई आफ्ना कथाहरूमा जीवनका साधारण कुरालाई टपक्क टिपेर साधारण प्रकारले व्याख्या गर्दै मानसिक विश्लेषण भएका छन् । कोइरालाले विभिन्न प्रकारका पात्रहरू संयोजन गरी उच्च वर्ग भनिएका ठुलाठालु वा सामन्त, मध्यम वर्गका मास्टर र सरकारी जागिरे तथा निम्नवर्गका सिपाही, रिक्सा चालक र नोकर नोकर्नीहरूका माध्यमबाट कथानक अगाडि बढाएका छन् । यसै गरी उनका कथाका पात्र कोही बालविवाह र अनमेल विवाहका सिकार बनेका छन् त कोही शारीरिक विकृतिमा रुमल्लिएका पाइनुका साथै कोही प्रेमको असफलताबाट उत्पन्न यौन कुण्ठाले पीडित बन्दै चेतन, अवचेत र अचेतनको द्वन्द्वका हाँडीमा भुटिएका छन् । यसरी कथाकार कोइरालाले उल्लिखित विविध वर्गीय र आफ्नै वैयक्तिक, आर्थिक, सामाजिक एवम् यौनसमस्या र तिनबाट उत्पन्न कुण्ठा र पीडाको चित्रण गरेको पाइन्छ । यिनै सामाजिक घटना र विषयलाई कोइरालाले कथाको विषयस्रोत बनाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Zitieren

APA

Magar, K. H. A. (2025). विश्वेश्वरप्रसाद कोइरालाका यौनमनोवैज्ञानिक कथाका विषयस्रोत. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77754

Vancouver

Magar KHA. विश्वेश्वरप्रसाद कोइरालाका यौनमनोवैज्ञानिक कथाका विषयस्रोत. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77754

BibTeX
@article{Magar2025,
  author = {Magar, Krishna Hari Aale},
  title = {विश्वेश्वरप्रसाद कोइरालाका यौनमनोवैज्ञानिक कथाका विषयस्रोत},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2025},
  doi = {10.3126/pb.v5i9.77754}
}
Kostenlos starten →