EUVIMEDEUVIMED entdecken
Crossref

तीन घुम्ती उपन्यासको विश्लेषण

Madhab Khatiwada

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2023

DOI: 10.3126/pb.v5i10.71390 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2023. Verfasst von Madhab Khatiwada.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

‘तीन घुम्ती’ उपन्यास (२०२५) मनोविश्लेषणात्मक अस्तित्ववादी चिन्तन निरूपण गरिएको लेखमा सर्वप्रथम उपन्यासकार र उपन्यासको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘तीन घुम्ती’ उपन्यासको कथावस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । मनोविज्ञानको सामान्य परियच दिई त्यसको उपकारणको चर्चा गर्दै विषयवस्तु पात्र वा चरित्रचित्रण भाषाशैली, उद्देश्य परिवेश, शीर्षक आदिको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘तीन घुम्ती’ उपन्यासमा कस्तो मनोविज्ञानको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘तीन घुम्ती’ प्रयुक्त मनोविश्लेषणको निरूपण गर्ने उद्देश्य किटान गरिएको छ । सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकका लयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारका रूपमा पाश्चात्य वाङ्मयको मनोविज्ञान एम् अस्तित्ववादी सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । ‘तीन घुम्ती’ उपन्यासको परिचय, उपन्यासमा प्रयुक्त नारी मनोविश्लेषण अध्ययन गरिएको छ । ‘तीन घुम्ती’ उपन्यास अस्तित्ववादी मनोविश्लेषणात्मक उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।

Zitieren

APA

Khatiwada, M. (2023). तीन घुम्ती उपन्यासको विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i10.71390

Vancouver

Khatiwada M. तीन घुम्ती उपन्यासको विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2023. doi:10.3126/pb.v5i10.71390

BibTeX
@article{Khatiwada2023,
  author = {Khatiwada, Madhab},
  title = {तीन घुम्ती उपन्यासको विश्लेषण},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2023},
  doi = {10.3126/pb.v5i10.71390}
}
Kostenlos starten →