लिलाम उपन्यासमा प्रतिनिधित्व
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2023
DOI: 10.3126/pb.v5i10.71387 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2023. Verfasst von Nabin K.C.
Abstract (Originalsprache)
लिलाम उपन्यासमा प्रतिनिधित्वका दृष्टिले दुई भिन्न वर्गको उपस्थिति रहेको छ । समाजमा आर्थिक उत्पादनका स्रोत र नियन्त्रण सामन्तवर्गमा सीमित छ । आर्थिक आधारमा सीमान्तकृत वर्गसमुदायको असहज सामाजिक एवम् व्यक्तिगत जीवन यापनका पक्षहरूको प्रतिनिधित्व रहेको छ। सामाजिक, धार्मिक, राजनैतिक आधारमा नेपाली जाति, वर्ग र राष्ट्रियताको प्रतिनिधित्व रहेको छ । नेपालको भूगोल र पर्यावरण, जातीय संरचना अनुसारको धार्मिक सांस्कृतिक विविधता, लैङ्गिक आधारमा निर्मित सामाजिक भूमिका, जातीय परम्पराअनुसारको पेसागत प्रतिनिधित्व रहेको छ । नेपाली समाजको ऐतिहासिक सन्दर्भदेखि वर्तमानसम्मका सामाजिक सांस्कृतिक अनैतिकता, सत्तालोलुपता, बलात्कार, हत्या, हिंसा, शोषण आदि विषयवस्तु एकीकृत रूपमा प्रस्तुत छ । यो विशिष्ट सामाजिक संरचना नै घिमिरेको लिलाम उपन्यासमा प्रतिनिधित्वका आधारहरू हुन् भन्ने सार यस अध्ययनको रहेको छ ।
Zitieren
APA
K.C, N. (2023). लिलाम उपन्यासमा प्रतिनिधित्व. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i10.71387
Vancouver
K.C N. लिलाम उपन्यासमा प्रतिनिधित्व. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2023. doi:10.3126/pb.v5i10.71387
BibTeX
@article{KC2023,
author = {K.C, Nabin},
title = {लिलाम उपन्यासमा प्रतिनिधित्व},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2023},
doi = {10.3126/pb.v5i10.71387}
}
EUVIMED