किरात सभ्यता निर्माणमा मुन्दुमी महिलाहरूको भूमिका
Kirat Pragya किरात प्रज्ञा · 01.06.2026 · 5 · 95-103
DOI: 10.3126/kp.v5i5.95208 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Kirat Pragya किरात प्रज्ञा, online erschienen am 01.06.2026. Verfasst von Sarita Rai. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख किरात सभ्यता निर्माण गर्नका लागि किराती राई समुदायका महिलाहरूको भूमिका र योगदानसँग सम्बन्धित रहेको छ । किराती समुदायमा प्रचलित मुन्दुमअनुसार आदिम समाज मातृसत्तात्मक थियो । मुन्दुमी मिथकअनुसार आदिम समाजको नेतृत्वदायी भूमिका निर्वाह गर्ने आदर्श मुन्दुमी महिला पात्रहरू बजु चिनीमा, सुम्निमा/हेन्खामा/रिभ्याँमा, नाईमा, तयामा, खियामा, सोइसोइला आदि थिए । मुन्दुमी महिलाहरूले आदिम किरात सभ्यता निर्माणका क्रममा गरेका योगदानबारे उजागर गर्ने यस लेखको मुख्य उद्देश्य रहेको छ । यो लेख किरात राईहरूको भाषा, धर्म, संस्कार संस्कृति र मुन्दुमसम्बन्धी अध्ययन भएकाले यसलाई पूरा गर्नको लागि गुणात्मक र वर्णनात्मक अनुसन्धान विधिलाई अवलम्वन गरिएको छ । यसको तथ्याङ्क प्राप्त गर्नको लागि प्राथमिक स्रोतको रूपमा विभिन्न मुन्दुमी, रिसीमी, नछोङ, धामी साथै जानकार व्यक्ति व्यक्तित्वहरूसँग प्रत्यक्ष अन्तर्वार्ता लगायतका विधिहरूलाई अपनाइएको छ । द्वितीयक स्रोतको रूपमा विषयसँग सम्बन्धित प्रकाशित पुस्तक, किरात राई मुन्दुम र मिथकसँग सम्बन्धित प्रकाशित पुस्तकहरू, अप्रकाशित पुस्तकहरू, शोधपत्र, ई–लाइब्रेरी, जर्नल आदिको उपयोग गरिएको छ ।
Zitieren
APA
Rai, S. (2026). किरात सभ्यता निर्माणमा मुन्दुमी महिलाहरूको भूमिका. Kirat Pragya किरात प्रज्ञा, 5, 95-103. https://doi.org/10.3126/kp.v5i5.95208
Vancouver
Rai S. किरात सभ्यता निर्माणमा मुन्दुमी महिलाहरूको भूमिका. Kirat Pragya किरात प्रज्ञा. 2026;5:95-103. doi:10.3126/kp.v5i5.95208
BibTeX
@article{Rai2026,
author = {Rai, Sarita},
title = {किरात सभ्यता निर्माणमा मुन्दुमी महिलाहरूको भूमिका},
journal = {Kirat Pragya किरात प्रज्ञा},
year = {2026},
volume = {5},
pages = {95--103},
doi = {10.3126/kp.v5i5.95208}
}
EUVIMED