दोलोकुम गीत र किराती समुदायको विकास
Kirat Pragya किरात प्रज्ञा · 01.06.2026 · 5 · 68-80
DOI: 10.3126/kp.v5i5.95205 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Kirat Pragya किरात प्रज्ञा, online erschienen am 01.06.2026. Verfasst von Lok Bahadur Rai. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
दोलोकुम गीत विवाह समारोह, लिम्मो र हङसेग्रो सिली अनुष्ठानमा गाइने रैथाने मिठो लोक भाका हो । यो गीत गाउँन सजिलो र मिठो हुने भएकाले सबैको जिब्रोमा झुन्डिएको छ । यो बायुङ समुदायको बौद्धिक सम्पत्ति हो । यो गीतलाई बायुङ समाजमा अपरिहार्य मानिन्छ । यस गीतले किरात सभ्यताको विकास क्रमको इतिहास बोकेको छ भन्ने कुरा प्राप्त तथ्य तथ्याङ्कहरूको व्याख्या र विश्लेषण गर्दा पुष्टि हुन्छ । मान्छे खुल्ला आकाशमुनिको बास हुँदा स्वतन्त्र थिए । जब आफूले निर्माण गरेको छानामुनि बास हुन थाल्यो तब सम्पत्तिको तृष्णाले निजी स्वार्थहरू जन्मिएका हुन् । मान्छे सम्पत्तिको तृष्णा र काम वासनाको प्रभावले जुट्न र फुट्न थाले तापनि उनीहरूलाई संस्कृतिले एकतामा बाँध्ने काम गरेको छ । यसमा सामाजिक मूल्य र मान्यताको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । त्यही आधारबाट समाजमा सम्मान र आदर गर्ने संस्कारको विकास भयो । सामाजिक कानुनको निर्माणको जरा जस्तै हो । यसले व्यक्तिलाई असल चरित्र निर्माण गर्न नैतिक दबाब दिन्छ । जसले व्यक्तिको असल व्यक्तित्व निर्माण गर्न भूमिका खेलेको हुन्छ । त्यो काम दोलोकुम गीतले गरेको छ । यस्तो दूरदर्शी सर्जकको नाम आजसम्म थाहा छैन । गीत लिखित छैन । गीत श्रुति परम्परामा बाँचेको छ । अझैँ सर्जकले संस्कार, विवाह र समारोहमा गाउने गीत दिमागमा नै तयार हुन्छ र उसले विषयवस्तुसँग जोडेर गाउँन थाल्छ । सबैको मन जितेर गाउँछ ।
Zitieren
APA
Rai, L. B. (2026). दोलोकुम गीत र किराती समुदायको विकास. Kirat Pragya किरात प्रज्ञा, 5, 68-80. https://doi.org/10.3126/kp.v5i5.95205
Vancouver
Rai LB. दोलोकुम गीत र किराती समुदायको विकास. Kirat Pragya किरात प्रज्ञा. 2026;5:68-80. doi:10.3126/kp.v5i5.95205
BibTeX
@article{Rai2026,
author = {Rai, Lok Bahadur},
title = {दोलोकुम गीत र किराती समुदायको विकास},
journal = {Kirat Pragya किरात प्रज्ञा},
year = {2026},
volume = {5},
pages = {68--80},
doi = {10.3126/kp.v5i5.95205}
}
EUVIMED