EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू

नारायण प्रसाद Narayan Prasad अधिकारी Adhikari

Intellectual Journal of Academic Research · 2023

DOI: 10.3126/ijar.v1i1.69952 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Intellectual Journal of Academic Research, 2023. Verfasst von नारायण प्रसाद Narayan Prasad अधिकारी Adhikari. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

अध्ययन शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू पहिचान पर्ने उद्देश्यले गरिएको हो । यस अध्ययनमा कीर्तिपुर नगरपालिकामा रहेका २ ओटा विद्यालय मंगल माध्यमिक विद्यालय र वैष्णवी माध्यमिक विद्यालयलाई छनोट गरी अध्ययन गरिएको छ । अध्ययन कर्ता आफैँ अध्ययन क्षेत्रमा गई अन्तर्वार्ताका माध्यमबाट सूचनाहरु सङरकलन गरी गुणात्मक ढाँचामा व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनमा शिक्षकको पेसागत विकासका कार्यक्रमहरु शिक्षकको विषयगत आवश्यकता र मागमा आधारित नभएको तथा तालिम बढुवा प्रयोजन र औपचारिकतामा मात्र सीमित रहेको पाइयो । यस अध्ययनमा शिक्षक स्वयमले आफ्नो प्रयास र स्वअध्ययनबाट पेसागत विकास गर्न सक्ने तथ्य प्राप्त भएको छ । कक्षाकोठामा तालिमको न्यून प्रयोग, पेसागत विकासका न्यून अवसर, पेसागत प्रतिवद्धताको कमी, शिक्षक शिक्षणीय समस्या पहिचान गर्न असमर्थ हुनु, नियमित कक्षा अवलोकन, सुपरिवेक्षण र शिक्षण सुधार गर्ने जस्ता कार्यहरु नहुनु शिक्षकको पेसागत विकासका मुख्य समस्याहरु रहेका छनर । शिक्षकको विषयगत आवश्यकता र मागमा आधारित तालिम सम्बन्धित निकायले सञ्चालन गर्नु पर्ने, तालिम अवसरका कोटामा वृद्धि गरिनु पर्ने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक हुन निश्चित पेसागत सिप र दक्षताको निर्धारण साथै शिक्षण पेसामा प्रवेश गरेदेखि नै शिक्षकहरुलाई पेसागत विकासका अवसर प्राप्त हुने नीतिको तर्जुमा गर्नु पर्ने तथा तालिम विशेष गरी स्थानीय आवश्यकता तथा विषयगत समस्यामा आधारित भई सम्बन्धित निकायले सञ्चालन गर्नु पर्ने देखिन्छ ।

Zitieren

APA

Adhikari, न. प. N. P. अ. (2023). शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू. Intellectual Journal of Academic Research. https://doi.org/10.3126/ijar.v1i1.69952

Vancouver

Adhikari नपNPअ. शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू. Intellectual Journal of Academic Research. 2023. doi:10.3126/ijar.v1i1.69952

BibTeX
@article{Adhikari2023,
  author = {Adhikari, नारायण प्रसाद Narayan Prasad अधिकारी},
  title = {शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू},
  journal = {Intellectual Journal of Academic Research},
  year = {2023},
  doi = {10.3126/ijar.v1i1.69952}
}
Kostenlos starten →