सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग {Interview method and its application in social research}
Educational Journal · 2023
DOI: 10.3126/ej.v2i2.61972 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Educational Journal, 2023. Verfasst von जन्तराज Jantaraj कार्की Karki.
Abstract (Originalsprache)
प्रस्तुत लेखले सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग सम्बन्धमा समाजशास्त्रीय आँखाबाट नियाल्ने प्रयत्न गरेको छ । यो अध्ययन विश्लेषणात्मक विधिमा आधारित छ । यसले आफ्नो अध्ययनमा तथ्याङ्कहरुलाई खोज अनुसन्धान कसरी गर्ने, शिर्षक, उद्देश्य कसरी राख्ने, प्रश्नावली कसरी तयार गर्ने, तयार गरिएको तथ्याङ्कलाई कसरी विश्लेषण गरी निश्कर्ष मा पुग्ने र सन्दर्भ सामाग्री कसरी राख्ने भन्नेकुरालाई उल्लेख गरिएको छ । प्रस्तुत लेखले ऐतिहासिक सामाजिक तथ्याङ्क भरपर्दो बनाउनलाई मद्दत पु¥याउनका लागी आवश्यक विषयवस्तु राख्नका लागी सहयोग पुर्याउछ ।
Zitieren
APA
Karki, ज. J. क. (2023). सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग {Interview method and its application in social research}. Educational Journal. https://doi.org/10.3126/ej.v2i2.61972
Vancouver
Karki जJक. सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग {Interview method and its application in social research}. Educational Journal. 2023. doi:10.3126/ej.v2i2.61972
BibTeX
@article{Karki2023,
author = {Karki, जन्तराज Jantaraj कार्की},
title = {सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग Interview method and its application in social research},
journal = {Educational Journal},
year = {2023},
doi = {10.3126/ej.v2i2.61972}
}
EUVIMED