दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण {Teaching Nepali language as a second language}
Educational Journal · 2023
DOI: 10.3126/ej.v2i2.61900 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Educational Journal, 2023. Verfasst von भारती Bharati अधिकारी Adhikari.
Abstract (Originalsprache)
सिकारुले अतिरिक्त भाषिक आवश्यकता परिपूर्ति गर्ने हेतुले सिक्ने भाषालाई दोस्रो भाषा भनिन्छ । यो भाषा पहिलो भाषा प्राप्त गरिसकेपछि सिकिने भाषा हो । यसलाई भाषा सिकाइको आर्जन प्रक्रियाका रूपमा परिभाषित गरिएको पाइन्छ । दोस्रो भाषालाई विमातृभाषा, द्वितीयक भाषा तथा सहायक भाषा पनि भन्ने गरिएको पाइन्छ । दोस्रो भाषा औपचारिक, अनौपचारिक एवम्व्यक्तिगत प्रयासबाट सिक्न सकिने हुन्छ । वस्तुतः यो भाषा सिकाइका क्रममा व्यापक र सीमित दुबै प्रकृतिको भाषिक वातावरणको सुविधा सिकारुलाई प्राप्त हुन्छ । प्रस्तुत आलेखमा दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षणको सैद्धान्तिक अवधारणा अनुरेखाङ्कन गरिएको छ । यस आलेखको तयारीका क्रममा गुणात्मक अध्ययन ढाँचाको प्रयोग गरिएको छ । यसमा सामग्रीको विवेचनका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यसबाट दोस्रोभाषाका रुपमा नेपाली भाषा शिक्षण गर्न रुचि राख्ने सरोकारवाला सवैलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
Zitieren
APA
Adhikari, भ. B. अ. (2023). दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण {Teaching Nepali language as a second language}. Educational Journal. https://doi.org/10.3126/ej.v2i2.61900
Vancouver
Adhikari भBअ. दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण {Teaching Nepali language as a second language}. Educational Journal. 2023. doi:10.3126/ej.v2i2.61900
BibTeX
@article{Adhikari2023,
author = {Adhikari, भारती Bharati अधिकारी},
title = {दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण Teaching Nepali language as a second language},
journal = {Educational Journal},
year = {2023},
doi = {10.3126/ej.v2i2.61900}
}
EUVIMED