बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन
Curriculum Development Journal · 2023
DOI: 10.3126/cdj.v31i45.68994 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Curriculum Development Journal, 2023. Verfasst von मनमाया Manmaya पोख्रेल Pokhrel.
Abstract (Originalsprache)
‘बुद्धः राहुलको रोदन सुनेपछि’ कवितामा बन्धन र मोक्ष चिन्तन शीर्षकको यस लेखमा पूर्वीय दर्शनका बन्धन र मोक्षसँग सम्बन्धित अवधारणाका आधारमा बन्धन र मोक्षसम्बन्धी दार्शनिक चिन्तन प्रस्तुत गरिएको छ । यस क्रममा उपनिषद, गीता, साङ्ख्य, वेदान्त, जनक र बौद्ध दर्शनमा बन्धन र मोक्षलाई के कसरी हेरिएको छ भन्ने दार्शनिक मान्यताहरू अति सङक्षिप्त रूपमा प्रस्तुत गर्दै कविका बन्धन र मोक्षसम्बन्धी चिन्तनलाई कवितामा व्यक्त विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । यस कवितामा राहुलको रोदन सुनेपछि बुद्धको मानसिकतामा जागृत सांसारिक मोह तथा विषयप्रतिको आशक्ति प्रस्तुत गर्दै अन्ततः जगत्का सबै सम्बन्ध र विषयहरू क्षणिक र अस्थायी हुन्, तिनको मोहले मनुष्यलाई चिरसुख प्रदान गर्न सक्दैन । त्यसैले त्यस्ता क्षणिक सुखमा आफू रमाउन नसक्ने भई ज्ञानरूपी ज्योति पाउन आफू अग्रसर भएको बुद्धको मानसिकतालाई कविकल्पनाद्वारा प्रस्तुत गरिएको छ । अतः यस कवितामा कविका बन्धन तथा मोक्षसम्बन्धी चिन्तन व्यक्त भएको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Zitieren
APA
Pokhrel, म. M. प. (2023). बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन. Curriculum Development Journal. https://doi.org/10.3126/cdj.v31i45.68994
Vancouver
Pokhrel मMप. बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन. Curriculum Development Journal. 2023. doi:10.3126/cdj.v31i45.68994
BibTeX
@article{Pokhrel2023,
author = {Pokhrel, मनमाया Manmaya पोख्रेल},
title = {बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन},
journal = {Curriculum Development Journal},
year = {2023},
doi = {10.3126/cdj.v31i45.68994}
}
EUVIMED