EUVIMEDEUVIMED entdecken
Crossref

प्रयोगशीलताका आधारमा आमाको आँगन महाकाव्यको विश्लेषण {Analysis of Mother's Yard Epic on the basis of usability}

सीता Sita अधिकारी Adhikari

Chaturbhujeshwar Academic Journal · 2023

DOI: 10.3126/caj.v1i1.63298 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Chaturbhujeshwar Academic Journal, 2023. Verfasst von सीता Sita अधिकारी Adhikari.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

परम्परागत महाकाव्यहरू भन्दा फरक ढङ्गले काव्यको प्रस्तुती भएकाले महाकाव्यलाई प्रयोगशीलता अर्थात प्रयोगवादका सन्दर्भमा समीक्षा गर्नु उपयुक्त ठानिएको छ । यस प्रसङ्गमा उक्त कृतिको समीक्षात्मक अध्ययन गर्ने प्रयास गरिएको छ। महाकाव्यकार डा. नवीनबन्धु पहाडीद्वारा रचित ‘आमाको आँगन’ महाकाव्यमा प्रयोग गरिएको नवीन शिल्प शैलीहरूको बारेमा विश्लेषण गर्नु यस अनुसन्धानात्मक लेखको समस्या हो । काव्यमा प्रयोग गरिएका नवीन शिल्प, शैली र प्रस्तुतीले महाकाव्यलाई प्रयोगशील बनाउन सहयोग गरेको छ जातीय द्वन्द्व, वैमनस्यताले थिलो थिलो भएर देशमा बस्न नसकी परदेश लागेकाहरु देश तथा आमाको निश्वार्थ सेवामा सदा तल्लिन भएर लाग्नुपर्दछ । यस अध्ययनमा गुणात्मक अनुसन्धानका लागि प्राथमिक र द्वितीय स्रोतबाट तथ्यांक संकलन गर्ने अध्ययन विधिको प्रयोग गरिएको छ । निश्वार्थ मन भएका, लोभलालचबाट टाढा भएका मान्छेहरुसदा आफ्नो देश र जनताप्रति उत्तरदायी रहन्छन् भन्ने कुरा पनि देखिन्छ । यसका लागि महाकाव्यमा नयाँ प्रविधियुक्त सामाजिक सञ्जालको प्रयोग, शास्त्रीय छन्द विधानलाई प्राथमिकता दिनु भंग गर्दै लोकगीतलाई प्राथमिकता दिनु पनि नयाँ प्रयोगका रुपमा रहेको देखिन्छ यसका लागि काव्यमा गरिएको प्रयोग उपयुक्त छ भन्ने निष्कर्ष निकालिएको छ ।

Zitieren

APA

Adhikari, स. S. अ. (2023). प्रयोगशीलताका आधारमा आमाको आँगन महाकाव्यको विश्लेषण {Analysis of Mother's Yard Epic on the basis of usability}. Chaturbhujeshwar Academic Journal. https://doi.org/10.3126/caj.v1i1.63298

Vancouver

Adhikari सSअ. प्रयोगशीलताका आधारमा आमाको आँगन महाकाव्यको विश्लेषण {Analysis of Mother's Yard Epic on the basis of usability}. Chaturbhujeshwar Academic Journal. 2023. doi:10.3126/caj.v1i1.63298

BibTeX
@article{Adhikari2023,
  author = {Adhikari, सीता Sita अधिकारी},
  title = {प्रयोगशीलताका आधारमा आमाको आँगन महाकाव्यको विश्लेषण Analysis of Mother's Yard Epic on the basis of usability},
  journal = {Chaturbhujeshwar Academic Journal},
  year = {2023},
  doi = {10.3126/caj.v1i1.63298}
}
Kostenlos starten →